बेल्जियममा नेपालको प्रवद्र्धन गर्ने अभियान

काठमाडौं । नेपाल पर्यटन वर्ष युरोप–२०१७ अन्तर्गत युरोपेली नागरिक समक्ष पर्यटन सामग्रीमार्फत नेपालको प्रवद्र्धन गर्न सञ्चालन गरिने अभियानको बेल्जियमस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमबीच राजदूत लोकबहादुर थापाले औपचारिकरुपमा सुरुवात गर्नुभयो । ब्रसेल्सस्थित नेपाली दूतावासले बुधबार जनाएअनुसार उक्त कार्यक्रममा बोल्दै राजदूत थापाले बेल्जियममा बसोबास गर्ने नेपालीको सवारीसाधनमा प्रवद्र्धनात्मक पोस्टर टाँसी नेपालको पर्यटन प्रवद्र्धन गर्नेजस्ता रचनात्मक प्रयासबाट नेपालमा … Continue reading बेल्जियममा नेपालको प्रवद्र्धन गर्ने अभियान